७ चैत्र २०८२, शनिबार
धनगढी । पश्चिम नेपालको छाउपडी प्रथा देखेपछि केही सांसदहरु अच्चमित भएका छन । मैले यस्तो अवस्थाको कल्पना पनि गरेको थिइन गोठ देख्दा रुने मन लाग्यो
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयामा नेपाल टेलिकमको टावर उद्घाटन र एक पुल सिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार अण्डैयामा
बैतडी । बैतडीमा पहिलो बाख्रा पालन श्रोतकेन्द्र स्थापना भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं १० ले वडालाई बाख्रा पालनको क्षेत्रमा अब्बल तथा बाख्रा पालक किसानलाई आत्म निर्भर बनाउने उदेश्यले
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी गैरसरकारी संस्थालाई आफ्नो उद्देश्य अनुरूप काम गर्न आंैल्याएका छन् । बिहीबार इन्सेकद्वारा धनगढीमा आयोजित नागरिक संगठन (संघ संस्था) का संवैधानिक अधिकार
धनगढी । सुदूरपश्चिममा बिहिबार राति भएको भारी वर्षाका कारण तराइँका विभिन्न नदीहरुमा बाढी आएकाे छ । कैलालीमा पर्ने कर्णाली, पथरैया, कान्द्रा, गौरीगंगा, चौमाला, शिवगंगा, खुटिया, मोहना, कञ्चनपुरको महाकाली डोडा लगायतका
धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदहरू नै प्रदेश सरकारको आलोचनामा उत्रिएका छन् । सत्तापक्षीय नेकपा प्रदेश सांसद्हरुले प्रदेश सरकारले जनतालाई गणतन्त्रको अनुभूति हुने गरी काम गर्न
धनगढी । सुदूरपश्चिम प्रदेश सभामा किसानको समस्थाले स्थान पाएको छ । प्रदेश सांसद्हरुले सभाको बिहिबारको बैठकमा शुन्य समय लिएर किसानको समस्या उठाएका हुन् । उनीहरुले किसानको समस्या समाधानका लागि प्रदेश
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्रकाृतिक श्रोत समितिले बाह्रवन साझेदारी वनको अध्ययन शुरु गरेको छ । समितिले सो वनमा अनियमिता भएको भन्ने बारेमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन
धनगढी । धनगढीमा जारी सुदूरपिश्चम महाेत्सवमा स्थानीय उत्पादनहरूले बजार पाएका छन् । डडेल्धुराकाे माैसमी, साना उद्याेगहरूले उत्पादन गरेकाे अचार, नमकिन दर्शकहरूको राेजार्इमा परेकाे छ । त्यसैगरी, रमाइलाे मेला बालबालिका र युवायुवतिहरूकाे रमाउने
धनगढी । नेपाल फार्मेसी संघले तत्काल प्रादेशिक औषधी व्यवस्थापन विभाग स्थापना गर्न माग गरेको छ । विभाग स्थापनासंगै छ बु“दे विभिन्न माग राख्दै संघले सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई ज्ञापनपत्र
काठमाडौँ/ लमजुङबाट लोक साहित्यकर्मीको सम्मानका लागि हरेक वर्ष वितरण हुँदै आएको राष्ट्रिय सम्मान पुरस्कारका लागि...
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको बाल अधिकारका लागि संसदीय मञ्चले बालिका तथा किशोरीमाथि बढ्दो बलात्कार, हत्या...
धनगढी/ सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा हलिया परिवारमा जन्मनु भएका गणेशबहादुर विश्वकर्मा अन्ततः पाँचौँ प्रयासपछि प्रतिनिधि...
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको महिला समन्वय समितिले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा भएका बलात्कार तथा...
नेपालको पश्चिमोत्तर भूभाग, विशेषतः सुदूरपश्चिम प्रदेश का पहाडी बस्तीहरूमा आज पनि केही यस्ता घरहरू देख्न...
Bhaktapur, may 14/ The one-day First Dynamic Cup Inline Skating Speed Championship was concluded on...
भक्तपुर/ एक दिवसिय प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप शनिबार भक्तपुरको गुण्डुस्थित काठमाडौ वल्र्ड...