१९ बैशाख २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

डोटीमा आधारभूत अस्पताल सञ्चालनमा आएनन्
-अनुमोदन खबर संवाददाता

डोटी/ पाँच करोड ७० लाख भुक्तानी भएको डोटीको बोगटान फुड्सिल गाउँपालिकाको–२ केदारआखडामा निर्माण भइरहेको १५ शप्याको आधारभूत अस्पतालको भवन अलपत्र परेको छ । भवन निर्माणका