१९ बैशाख २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारको एक वर्ष: “राजनीतिक र शासकीय रूपमा सफल” – मुख्यमन्त्री शाह
-अनुमोदन खबर संवाददाता

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यकालको उपलब्धिहरू सार्वजनिक गर्दै सरकारको प्रदर्शन सन्तोषजनक रहेको दाबी गरेको छ। मङ्गलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री कमलबहादुर