१७ श्रावण २०८३, आइतबार

यी हुन सुदूरपश्चिमका नौ जिल्लाका एमाले इन्चार्ज



काठमाडौ/ नेकपा (एमाले) को मंगलबार बसेको सचिवलय बैठकले सुदूरपश्मिका नौ जिल्लाका इन्चार्ज तोकेको छ ।

इन्चार्ज बन्नेहरुमा पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा लीला भण्डारी, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा निरु पाल, दुई निर्वाचन क्षेत्र रहेको अछाममा झपट बोहरा, दार्चुलामा प्रदेश ससंयोजकको जिम्मेवारी ससमेत पाएका गणेश ठगुन्ना, बाजुरामा लालबहादुर थापा, डोटीमा चक्रबहादुर मल्ल, बैतडीमा दामोदर भण्डारी, बझाङमा ऎन महर, र डडेल्धुरामा पठानसिंह बोहारा छन् ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार