१९ बैशाख २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

दोषीमाथि कडा कारबाहीको माग : नेपाली कांग्रेस सुदूरपश्चिम
-अनुमोदन खबर संवाददाता

धनगढी/ सुदूरपश्चिम प्रदेशको नेपाली कांग्रेस संसदीय दलले जेनजी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएका घटनामा संलग्न दोषीहरूलाई तत्काल कडा कानुनी कारबाही गर्न माग