६ जेष्ठ २०८१, आईतवार

बुढीगंगा नगरपालिकाको मतदानका झलक




धनगढी / बाजुराको बुढीगंगा नगरपालिका १० वटै वडामा मतदान भइरहेको छ । वैशाख ३० गतेको चुनावमा धाँधली भएको भन्दै आज फेरि चुनाव भएको छ ।

अहिलेसम्म चुनाव शान्तिपूर्णरुपमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार