२२ बैशाख २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

कैलाली ५ को ‘ख’ मा कांग्रेसका आठ प्रत्यक्ष सहित ३४ को दावी
-अनुमोदन खबर संवाददाता

धनगढी / आगामी प्रदेश सभाको निर्वाचनका उम्मेदवार वन्न नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ को ‘ख’ मा प्रत्यक्षतर्फ अपेक्षा गरे भन्दा कमले दावी गरेका छन्