३ जेष्ठ २०८१, बिहीबार

कैलाली-४ मतगणना : बलायरलाई भट्टले २१ मतले पछि पारे



अत्तरिया / कैलाली क्षेत्र नं. ४ को मतगणना प्रारम्भिक नतिजा रोचक बन्दै गएको छ । शुरुवातदेखि नै एमालेका लेखराज भट्ट र कांग्रेसका वीरबहादुर बलायरवीच भिनो मतको अन्तर रहँदै आएको छ ।

सात हजार ५४५ मत गणना हुँदा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका भट्टले र कांग्रेसका बलायरलाई २१ मतले पछि पारेका छन् ।

भट्टले ३९९४ पाएका छन् भने बलायरले ३४७३ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार