२१ बैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ, एसपिएले कारवाही गर्यो
-अनुमोदन खबर संवाददाता

धनगढी / धनगढीको सुदूरपश्चिमाञ्चल कलेज (एसपीए) मा अध्ययनरत युवतीसँग सामाजिक सञ्जाल फेसबुकमा अश्लिल कुरा गरेको आरोपमा प्रहरीले पक्राउ गरेका प्राध्यापकलाई सो कलेजले कारवाही गरेको छ