३ आश्विन २०८१, बिहीबार

मन्त्री सिंहको शव श्रद्धाञ्जलीका लागि बुधबार धनगढी रंगशाला ल्याइदै, दाहसंस्कारका लागि बझाङ लगिने




धनगढी/ मंगलबार जीप दुर्घटनामा परेर निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि बुधबार विहान धनगढी रंगशालामा राखिने भएको छ ।

आन्तरिक मामिला मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार श्रद्धाञ्जली कार्यक्रमपछि मन्त्री सिंह शवको अन्त्येष्टीका बुधबारै लागि बझाङ लगिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार