७ आश्विन २०८३, बुधबार

समाज

विधान मस्यौदामा छलफल गर्दै सेफ सोसाइटी माल्टाको बैठक सम्पन्न

युरोप/ विधान मस्यौदामा छलफल गर्दै अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाको बैठक माल्टामा सम्पन्न भएको छ । वैधानिक रुपमा संस्था दर्तागरी नेपाली खानालाई विश्वमा चिनाउन आधिकारिक