१६ जेष्ठ २०८३, शनिबार
धनगढी / नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको अधिवेशन अगामी भदौँ २२ र २३ गते गर्ने निर्णय गरेको छ । शुक्रबार धनगढीमा बसेको एमाले प्रदेश कमिटिको बैठकले
काठमाडौं/ नेकपा एमालेका सांसद तारा लामा तामाङले नेपाली सेनाको संख्याबारे राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् । सेनाको संख्या कटौतीबारे पटक पटक प्रश्न उठिरहेको भन्दै यसलाई राष्ट्रिय सहमति गरेर निरुपण गर्नुपर्ने
धनगढी/ बझाङमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको विषयलाई छानबिन गर्न समिति गठन गरिएको छ । बिहीबारको मन्त्री परिषद बैठकले दुर्घटनाको छानबिनका लागि मुख्यमन्त्री तथा
काठमाडौं/ १६ औँ योजनाको अवधारणपत्र तयारीका लागि राष्ट्रिय योजना आयोगले विषय विज्ञहरुसँगको छलफललाई बिहीबार पनि जारी राखेको छ । बुधबारदेखि सुरु भएको छलफलमा योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्य, अर्थविद्हरु,
धनगढी/ मंगलबार जीप दुर्घटनामा परेर निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर
धनगढी/ नेकपा एमालेका सांसद तारा लामा तामाङले मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सडक दुर्घटनामा परेर ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, उनकी पत्नी र भाउजुलाई श्रद्धाञ्जली
धनगढी/ मंगलबार जीप दुर्घटनामा परेर निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि बुधबार विहान धनगढी रंगशालामा राखिने भएको छ । आन्तरिक मामिला मन्त्रालयका सूचना अधिकारी
धनगढी/ बझाङको केदास्यु गाउँपालिका–१ को धारछडामा मंगलबार गाडी दुर्घटना हुँदा श्रीमती र भाउजु गुमाएर आफू गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा निधन भएको
बझाङ / जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर पुगाइएको
धनगढी / कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपाल महामारीको जोखिम तर्फ लम्किरहेको एक कार्यक्रममा सहभागीले बताएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा