१६ जेष्ठ २०८३, शनिबार

समाज

“ऐंचै पैचो” फिल्मको टेलर लोकप्रिय बन्दै
-अनुमोदन खबर संवाददाता

काठमाडौ/ आगामी भदौ १४ गते प्रदर्शन हुने “ऐंचै पैचो” नेपाली सिनेमाको टेलर सार्वजनिक भएको एक साता नपुग्दै युटुवमा १२ लाख ४० हजार बढीले हेरेका छन्