२६ बैशाख २०८३, शनिबार

कृषि अनुदान किसानसम्म नपुगेको गुनासो

धनगढी । सरकारले प्रदान गर्ने कृषि अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको सरोकारवालाहरूले गुनासो दोहोर्याएका छन् ।

दुई वर्षअघिको तथ्यांकका आधारमा आगामी वर्षको योजना तथा कार्यक्रम बन्दै

शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले धनगढीमा आयोजना गरेको योजना तर्जुमा सम्बन्धी गोष्ठीमा अघिल्लो

कृषिका लागि कम्तिमा दश प्रतिशत बजेट छुट्याउन माग

धनगढी । खाद्य अधिकारका लागि प्रदेशस्तरीय सञ्जालले सुदूरपश्चिम प्रदेशको कृषि कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकारले बजेट

प्रादेशिक औद्योगिक ब्यवसाय सम्बन्धी विधेयकमाथि सामान्य छलफल

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठकमा प्रादेशिक औद्योगिक ब्यवसाय सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५

कृषि र उद्योगमा बजेट बृद्धि गर्नसांसद्हरूको माग

धनगढी । सुदूरपश्चिम प्रदेशका सांसद्हरूले प्रदेशको बजेट कृषि र उद्योगमा केन्द्रित गर्न माग गरेका छन् ।

जनअपेक्षा अनुसार काम गर्न सकिएको छैन: मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरका छन्

लम्कीचुहाकाे चाैथाे नगर सभा शुरू

धनगढी । लम्कीचुहा नगरपालिकाकाे चाैथाे नगर सभा अाइतबार शुरू भएकाे छ । सुदूरपश्चिचम प्रदेशका मुख्य

सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा नाम मात्रैको, शुल्क असुलिरहेको थाहा पाएर पनि धनगढी उपमहानगरपालिका मौन

धनगढी । कैलाली जिल्लाका सामूदायिक विद्यालयमा अझै पनि विद्यार्थीबाट भर्ना र मासिक शुल्क लिने गरेको भेटिएको

नगरपालिकाको गाडी जलाएको अभियोगमा दुई जना पक्राउ

अछाम । अछामको मंगलसेन नगरपालिकाको गाडी जलाएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

पढाई मेला तथा शैक्षिक उत्वस सम्पन्न

सुखड । कैलालीको घोडाघोडी नरपालिका ८ दिपनगरमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई मेला तथा शैक्षिक उत्वस कार्यक्रम

ताजा समाचार