२१ फाल्गुन २०८२, बिहीबार
धनगढी / नेकपा (एमाले) ले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय
२५ वर्षअघि खाद्यान्नखरिद बिक्रीबाट व्यापार शुरु गरेका टीकारामअहिले मालिकाग्रुप एण्डहोल्डिङ कम्पनीभित्र आठ वटा व्यवसाय सञ्चालनगरिरहेका छन् । यसमाव्यवसायिकनाफाकमाउने दैनिक ४० टन तारजालीउत्पादनहुने उद्योगदेखि सामाजिकउत्तरदायित्वबहन गर्न दैनिक डेढ सय लिटर क्लिनर
धनगढी/ धनगढी उपमहानगरपालिकाले बैशाख महिनाको उत्कृष्ठ सामुदायिक विद्यालय घोषणा गरेको छ । बैशाख २८ गते शुक्रबारका दिन उपमहानगरपालिकाको सभाहलमा सम्पन्न मासिक प्रधानाध्यापक बैठक र सामुदायिक विद्यालयद्वारा सम्पादित शैक्षिक गतिविधिको प्रस्तुतीकरण
धनगढी / नेकपा (एमाले) का दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक सुरेन्द्र पाल काठमाडौ हिडेपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शनिबार५ : ३० लिने भनेको विश्वासको मत अनिश्चित भएको छ
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शनिबार साँझ ५ बजे विश्वासको मत लिने भएका छन् । एमालेले ह्वीप जारी नगरेपछि शुक्रबार लिने भनिएको विश्वासको मत लिने गरेर बोलाइएको प्रदेश सभाको
काठमाडौं/ नेपाल र चिनियाँ व्यवसायीबीच १७औँ चीन तिब्बत–नेपाल आर्थिक तथा व्यापार मेलाको अवसरमा सोमबार काठमाडौंमा नेपालबाट चीनमा ओटा घाँस र दाना निर्यात गर्ने सम्झौता भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री
धनगढी/ सुदूरपश्चिम प्रदेशमा अब नागरिक उन्मुक्ति पार्टीका सातै जनाले पालौपालो मन्त्री बन्ने अवसर पाएका छन् । मंगलबार टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेपछि सातै जना मन्त्री बन्न
धनगढी/ नागरिक उन्मुक्ति पार्टीका संरक्षकले मंगलबार राति ९ : १७ मा फेसबुकमा स्टाटस लेख्दै सबै सम्वन्ध समाप्त । विश्वासमाथिको आघात । यो भन्दा अपराध केही हुन सक्दैन भनेका छन् ।
युरोप/ ७ बुँदे घोषणापत्र जारीगर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा सम्पन्न भएको छ । अप्रिल २७ देखि सुरुभएको सम्मेलन घोषणापत्र जारीगर्दै आइतबार सम्पन्न भएको झापाली समाज माल्टाका
बझाङ/ बझाङमा नेकपा (एमाले) का दमनबहादुर भण्डारी २६७ मतान्तरले उपचुनाव अन्तर्गत बझाङ १ प्रदेश सभा (क) मा विजयी भएका छन्। नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै उनी विजयी भएका हुन्।
धनगढी/ प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको छ ।...
धनगढी/ कञ्चनपुरमा बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा तीनै निर्वाचन क्षेत्रका नेकपा एमालेका उम्मेदवारले...
धनगढी / नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर–४ को गोदावरी...
धनगढी/ पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछामबाट आफ्नो मताधिकार प्रयोग गरेका छन् । अछाम...
काठमाडौं/ भदौ २३ र २४ मा, नेपालमा आएको जेन-जी विरोध प्रदर्शनको आँधीले केही दिनमै एउटा...
धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँमा होली पर्व मनाउने क्रममा मंगलबार साँझ दुई...
संविधान निर्माण, लोकतन्त्र स्थापना र गणतन्त्रको यात्राले नेपाललाई ऐतिहासिक मोडमा उभ्याएको छ। दशकौँको संघर्षपछि बनेको...