७ पुष २०८२, सोमबार
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र अधिवक्ता हिमालयविक्रम विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा परेको
प्यारीस/ फ्रान्स जस्ता देश त्यसै विकसित भएका होइनन् । उनीहरु कामलाई ठूलो मान्छन् । त्यही अनुसार काम गर्छन र देश अगाडि बढ्छ । प्रसंग हालै फ्रान्सेली प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा
धनगढी । धनगढी उपमहानगरपालिकाले सघन शहरी विकास आयोजना अन्तर्गत सडक तथा नाली निर्माण योजनाका लागि सम्झौता गरेको छ । उपमहानगरपालिकालको आइतबार सात वटा सडक निर्माणका लागि निर्माण कम्पनीसंग सम्झौता गरेको
धनगढी । कोभिड–१९ परीक्षणको दायरा बढाउनुपर्ने चौतर्फी आवाज उठिरहेका बेला सुदूरपश्चिम प्रदेशमा स्वाब नमुना संकलनको गति पुनः सुस्त भएको छ । आरडिटी पोजेटिभ देखिएका, लक्षण देखिएका शंकास्पद व्यक्ति र कन्ट्याक्ट
पत्रिका हेर्न यहाँ क्लिक गर्नुहाेस
टीकापुर । कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो नवौं स्थापना दिवस मनाएको छ । सहकारीको सभाहलमा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष
बैतडी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बैतडीको दशरथचन्द नगरपालिकालाई स्वास्थ्य सामग्रि हस्तान्त्रण गरेको छ । विश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न सहयोग होस भन्ने उद्देश्यले इन्सेकले
डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका ६ मा एक बालकको ज्यान जाने गरी भएको घटनामा संलग्न १२ जनाविरुद्ध कर्तव्य ज्यानमा जाहेरी दरखास्त परेको छ। शुक्रबार राति दुई गाउँका नागरिकबीच खानेपानीको पुरानो
धनगढी । श्रीमानको निधन हुँदा श्रीमतिले ज्यूदै आत्म दाह गरेर सती जाने प्रथा अन्त्य भएको एक सय बर्षलाई धनगढीमा स्मरण गरिएको छ । मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेश कमिटीले शनिबार धनगढीमा सती पर्थाअन्त्य भएको एक सय बर्षको स्मरण गर्दै सति गएका महिला प्रति नमन गरेको छ । तत्कालिन अवस्थामा बिधवा भएका महिलाले सती जाने पर्था अन्त्य भएपनि अझै पनि एकल महिलाले सामाजिकअपहेलना सहनुपर्ने बाध्यताको भने अन्त्य हुन नसकेको मानव अधिकारका लागि महिला एकल महिला समुहकीकेन्द्रिय सदस्य वेद अवस्थीले बताइन् । तत्कालिन अवस्थामा महिलालाई सती जाने व्यवस्था अन्त्य गरेर राणा सरकारले एक युगको समाप्ति गरेका थिए’अवस्थीले भनिन्–‘तर समाजमा एकल भएर बस्ने महिलालाई विभिन्न आरोप लगाउँदै तिरस्कार गर्ने काम अहिलेकायमै छ, एकल महिलालाई समाजले सम्मान गर्नुपर्द छ ।’ मानव अधिकारका लागि महिला एकल महिला समुहले एकल महिलालाई विभिन्न आर्थिक कार्यक्रममा सरिकगराउँदै आत्मनिर्भर बनाउने काम गर्दै आएको बताइन् । ‘मानव अधिकारका लागि महिला एकल महिला समुहकैदवाव पछि सरकारले एकल महिलालाई उम्मेर हद नलाग्ने गरी सामाजिक भत्ता दिने व्यवस्था गरेको छ’ उनलेभनिन्–‘अव सामाजमा सम्मानजनक तरिकाले बाँचन पाउने व्यवस्था हुनु जरुरी छ । मानव अधिकारका लागि महिला एकल महिला समुहकी प्रदेश अध्यक्ष सुमन सर्माले एकल महिलालाई सम्पतिमाअधिकार नदिंदा अझै पनि समस्या भएको बताइन् । ‘महिला एकल भएपछि उसले आफ्नो श्रीमानले पाउनुपर्ने सम्पति प्राप्त गर्नुपर्ने हो’ उनले भनिन्–‘तर धेरै महिला सोअधिकार बाट बञ्चित छन् ।’ धनगढी
धनगढी । कैलालीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका १ को ब्यवसाय क्षेत्रका २८ बर्षीय छत्र बहादुर साउँद र टीकापुर नगरपालिका ६ नारायणपुरका ३६ बर्षीय मुकेश
काठमाडौं/ आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल, सामाखुसी चोक, काठमाडौँले तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट...
काठमाडौ/ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल एमालेको केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनी अध्यक्ष केपी...
दार्चुला/ देशको राष्ट्रियता, स्वाभीमान, स्वतन्त्रता र स्वाधीनता रक्षाका लागि नेपाली कम्युनिष्ट पार्टीको उदय भएको पार्टीका...
Rukum East/ The first indoor skating competition organized in Rukumkot has been successfully completed. Under...
काठमाडौ/ नेकपा (एमाले) को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका लागि खुला केन्द्रीय सदस्यतर्फको परिणाम...
काठमाडौ/ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने शुक्रबार अपराह्न थुनामुक्त भएका छन्। सहकारी...
काठमाडौ/ नेकपा (एमाले) को ११ औ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी र केन्द्रीय...