१८ फाल्गुन २०८२, सोमबार
धनगढी । सिद्धार्थ बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेश कोरोना कोषमा १० लाख रकम सहयोग गरेको छ । बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा
धनगढी। कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने भएको छ । डीसीसीएमसीले राजस्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाको सबै
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा प्रदेश गौरवका मझौला जल विद्युत आयोजना विकास तथा निर्माणका लागि १५ करोड रुपैयाँ छुट्यायो । सो रकमबाट २० मेगावाटको तल्लो
धनगढी । आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि सुदूरपश्चिम प्रदेशको बजेट २८ अर्ब रुपैयाँ हाराहारीमा रहने अनुमान गरिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थक वर्षका
केका लागि आयो ? कहाँ भयो खर्च ? कोरोना कहर बढ्यो, कोष रित्तो धनगढी । सुदूरपश्चिम प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण दिनप्रतिदिन तीब्र बन्दै गएको छ । कोरोना संक्रमणबाट
धनगढी । कञ्चनपुरको दोधारा चा“दनीमा बन्ने सुख्खा बन्दरगाह तथा एकिकृत जाँच चौकीको गुरुयोजना (मास्टर प्लान) पुरा भएको छ । आगामी आर्थिक वर्ष ९०७८–०७९० देखि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरण
धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ । प्रदेश सभाको सातौं अधिवेशनको आइतबार बसेको १९ औं बैठकबाट सो
धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक टा“फे ग्रुपको मेसि फरगुसन कम्पनीको ट्याक्टरको सोरुमको सञ्चालनमा आएको छ । शोरुमको सुदूरपश्चिम प्रदेशका आन्तिरक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले उद्घाटन गरे
धनगढी । मेगा बैंक नेपाल लिमिटेडले धनगढीमा रिक्सा चढ्ने यात्रुले अब क्यूआर कोड स्क्यान गरेर भाडा तिर्न सक्ने व्यवस्था गरेको छ ।विद्युतीय रिक्सा चालक मजदुर संघस“गको सम्झौता बमोजिम मेगा बैंकले
धनगढी । कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न शहरमा रोजगारीका लागि गएका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका बासिन्दाहरू बिसु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । भारत लगायत तेस्रो मुलुकमा
धनगढी/ धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफू कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा...
नशालु नभन, मलाई पखाल्न देउ पीरहरु शरावले ।जलाई यसले सकिदिन्छ जल्न नसकेका मनहरुलाई ।। शराबी...
धनगढी/ यसपटक सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा को जित्ने भन्ने आकलन गर्न कठिन छ ।...
सप्तरी/ सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहसले तातेको...
धनगढी/राजनीतिमा पढेलेखेका आउदैनन् भन्ने चर्चा सँधै चलिरहन्छ तर सुदूरपश्चिमका चार क्षेत्रमा दर्शनशास्त्रमा विद्यावारिधी (पिएचडी) पढेका...
सप्तरी/ नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व सांसद दानालाल चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश...
नमस्ते सबैमाडा. भीमबहादुर रावलका सन्दर्भमा आफ्नो मनमा लागेको कुरा सामाजिक संजालमा व्यक्त गर्न खोजेको पहिलो...