१५ चैत्र २०८०, बिहीबार

मेसी फरगुशन ट्याक्टरको शोरुम खुल्यो



धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक टा“फे ग्रुपको मेसि फरगुसन कम्पनीको ट्याक्टरको सोरुमको सञ्चालनमा आएको छ ।

शोरुमको सुदूरपश्चिम प्रदेशका आन्तिरक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा चलचित्र कलाकार राजेश हमाल र अन्तराष्ट्रिय सफ्टेनिस संघका अध्यक्ष विनयविक्रम शाह लगायतको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिम प्रदेशका लागि हिरण्य ब्रदर्स इन्टरप्राईजेज प्रालि आधिकारिक बिक्रेता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार