मिडियालाई सुविधा दिन सातै प्रदेशमा एकीकृत कार्यालय स्थापना गरिने : सञ्चारमन्त्री बास्कोटा
धनगढी, १७ पुस/ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सात वटै प्रदेशमा एकीकृत कार्यालय स्थापना गरी सञ्चार क्षेत्रलाई दिने सम्पूर्ण सेवा सुविधाहरुले दिइने बताएका छन् । नेपाल पत्रकार महासंघ कैलालीको