चुरे गाउँपालिकामा पहिराे, राजमार्ग अबरूद्ध (Live Vedio)
धनगढी । भिमदत्त राजमर्ग अन्तरगत चुरे गाउँपालिका-५, झबेली र जैशीपातलमा पहिराे गएपछि सडक अबरूद्ध भएकाे छ । अाज दिउँसाे गाउँपालिका अध्यक्ष धनबहादुर राेक्कामगर गाउँपालिकातिर जाँदै गर्दा उनकै अगाडी पहिराे खसेकाे