१० असार २०८३, बुधबार

राजनीति

सुदूरपश्चिम एमालेले सिस्नु लगाएर विसुपर्व मनायो (भिडियो सहित)

धनगढी/सुदूरपश्चिममा नेकपा (एमाले) ले फरक तरिकाले विसु पर्व र नयाँ वर्ष मनाएको छ । झण्डै लोप हुने अवस्थामा रहेको विसु पर्व मनाउन एमालेका उपाध्यक्ष विष्णुप्रसाद