१० असार २०८३, बुधबार
काठमाडौं / नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा सामेल भएको आरोप लागेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी उनलाई काठमाडौंको बूढानीलकण्ठ
धनगढी/ नेपालमा अमेरिकी हस्तक्षेप बढेको भन्दै त्यसका विरुद्ध राष्ट्रिय जनमोर्चाले मेची–महाकाली अभियान सञ्चालन गर्ने भएको छ । जनमोर्चाका महासचिव मनोज भट्टका अनुसार कञ्चनपुर र बाग्लुङबाट एकै पटक ‘अमेरिकी साम्राज्यविरुद्ध मेची–महाकाली
धनगढी/ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटीको अध्यक्षमा दीपक सिंह निर्वाचित भएका छन् । शनिबार चटकपुरस्थित पार्टी कार्यालयमा भएको दोस्रो अधिवेशन सिंहको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन गरेको
धनगढी / सुदूरपश्चिम प्रदेश सरकार विस्तारका लागि भागभण्डा बाधक भएको छ । मुख्यमन्त्री र दुई मन्त्री नियुक्त भएको तीन महिना पुग्न थाल्दा पनि सरकार विस्तार हुन सकेको छैन । माओवादीका
काठमाडौं/ नेकपा (एमाले) का सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तामाङले उच्चस्तरीय
धनगढी/ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) कैलालीको अध्यक्षमा विमलप्रकाश जोशी चयन भएका छन् । आइतबार धनगढीमा बसेको पार्टीको विस्तारित बैठकले कैलाली जिल्लाको अध्यक्षमा जोशीलाई चयन गरेको हो । जोशी यसअघि
काठमाडौ/ नेपाली कांग्रेसकी सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा आज संसद वैठकमा बोल्दै आफूलाई भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएकोमा आपत्ति जनाएकी छन् । राणाले आफ्नोमाथि उत्पन्न
उप–चुनावको सन्दर्भमा चितवनले एउटा गौरवशाली इतिहासको निर्माण गर्दैछ, जसले नेपालको सम्पूर्ण राजनीतिक इतिहासमा नै एउटा महत्वपूर्ण इतिहास राख्नेछ । अन्य राजनीतिक पार्टीहरूका लागि चितवनको उप–चुनाव सामान्य चुनाव मात्र हो ।
गोदावरी (कैलाली)/ सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमलाई समृद्ध र देशकै नमुना प्रदेश बनाउन हरेक पक्षसंग समन्वय, छलफल गरिरहेको बताएका छन् । आर्थिक वर्ष २०८०/८१ बजेट तथा योजना तर्जुमा
काठमाडौ/ लामो समयदेखि पार्टीको जिम्मेवारी भन्दा बाहिर रहेका नेकपा एमालेका नेता डा.भीमबहादुर रावललाई जिम्मेवारी दिने प्रक्रिया थालिएको छ। पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा रहेको तीन सदस्यीय वार्ता टोलीले उनलाई पार्टी