११ असार २०८३, बिहिबार

राजनीति

आरक्ष पीडित काठमाडौंमा भौतारिराखेपछि सांसद तामाङले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं/ नेकपा एमालेका सांसद तारालामा तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट ०५८ सालमा विस्तापित पीडितहरु पुनस्र्थापना