११ असार २०८३, बिहिबार
बिषाणु ऋ स्वरैकल्पना अर्थात् मनोवाद शैलीमा लेखिएको औपन्यासिक कृति हो । अंग्रेजीमा ‘स्ट्रिम अफ कन्सस्नेस’ भनेर चिनिएको यो शैली उपन्यास लेखनमा निकै चर्चित शैली हो
काठमाडौं/ मुक्तकमैया, मुक्तहलिया, मुक्तकमलहरी र मुक्त हरवाचरवाहरुले सरकारको नीतिकार्यक्रम र आगामी बजेटमा न्यायोचित पुनरस्थापनाको माग राखेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले कमैया, हलिया, कमलहरी
धनगढी/ जनसाँस्कृतिक महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिले जनकलाकार विष्ना विसी (सपना) सम्मान गरेको छ । जनसाँस्कृतिक महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको तेस्रो प्रदेश सम्मेलनमा विसीलाई सम्मान
धनगढी / नेकपा (एमाले) ले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले जानकारी
२५ वर्षअघि खाद्यान्नखरिद बिक्रीबाट व्यापार शुरु गरेका टीकारामअहिले मालिकाग्रुप एण्डहोल्डिङ कम्पनीभित्र आठ वटा व्यवसाय सञ्चालनगरिरहेका छन् । यसमाव्यवसायिकनाफाकमाउने दैनिक ४० टन तारजालीउत्पादनहुने उद्योगदेखि सामाजिकउत्तरदायित्वबहन गर्न दैनिक डेढ सय लिटर क्लिनर
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शनिबार साँझ ५ बजे विश्वासको मत लिने भएका छन् । एमालेले ह्वीप जारी नगरेपछि शुक्रबार लिने भनिएको विश्वासको मत लिने गरेर बोलाइएको प्रदेश सभाको
धनगढी/ सुदूरपश्चिम प्रदेशमा अब नागरिक उन्मुक्ति पार्टीका सातै जनाले पालौपालो मन्त्री बन्ने अवसर पाएका छन् । मंगलबार टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेपछि सातै जना मन्त्री बन्न
धनगढी/ नागरिक उन्मुक्ति पार्टीका संरक्षकले मंगलबार राति ९ : १७ मा फेसबुकमा स्टाटस लेख्दै सबै सम्वन्ध समाप्त । विश्वासमाथिको आघात । यो भन्दा अपराध केही हुन सक्दैन भनेका छन् ।
युरोप/ ७ बुँदे घोषणापत्र जारीगर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा सम्पन्न भएको छ । अप्रिल २७ देखि सुरुभएको सम्मेलन घोषणापत्र जारीगर्दै आइतबार सम्पन्न भएको झापाली समाज माल्टाका
बझाङ/ बझाङमा नेकपा (एमाले) का दमनबहादुर भण्डारी २६७ मतान्तरले उपचुनाव अन्तर्गत बझाङ १ प्रदेश सभा (क) मा विजयी भएका छन्। नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै उनी विजयी भएका हुन्।