१२ कार्तिक २०८३, बुधबार
– महामारी भनेको उपचार छैन भन्ने हो तर कोरोनाको उपचार छ हालको जस्तो कठोर र त्रासदीमय अवस्था विश्वमा पहिले कहिल्यै आएको थिएन । तथ्यगत आधारमा
करिब छ सातासम्म कोरोना भाइरस संक्रमणका नयाँ केस देखा नपरेकोमा अहिले एकाएक सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या दिनदिनै तीब्र गतिमा बृद्धि भइरहेको छ । मंगलबारसम्म सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा गरी
कोरोना भाइरस बिरामी कोविड-१९ को प्रकोपलाई अन्तराष्ट्रियरुपमा सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरिएको छ। कोविड-१९ विश्वव्यापीरुपमा फैलिएको छ । नेपालमा पनि विगत चैत्र ११ गतेदेखि देशव्यापी लकडाउन गरिएको छ । कोरोना
-भारतले नेपालको अन्नदाता वा बडे भैया भएको गलत भ्रम पालिरहनु भन्दा उसले बृटिसको औपनिवेसिक गुलाम रहेको विगतको स्मरण गर्नु वेश हुन्छ । -भारत र उसका पपेटहरूले उठाउने गरेको रोटीबेटीको सम्बन्धमा
पछिल्ला एक सातादेखि कैलाली भन्सारनाका हुँदै भारतका विभिन्न स्थानबाट दैनिक हजार बढी व्यक्ति नेपाल आइरहेका छन् । यो एक सातायता कैलाली भन्सार नाका हुँदै दश हजार बढी नेपाली भित्रिसकेका छन्
– वडा समितिहरूले योजनाको प्राथमिकिकरण गर्दा उत्पादनमुखि, रोजगारी सिर्जना गर्ने र छिटो उत्पादकत्व बढाउने वा प्रतिफल दिने योजनाहरू छनौट गर्दा राम्रो हुन्छ । – अघिल्लो वर्ष बस्ती तथा टोलस्तरबाट आएका
कान्तिपुर टेलिभिजनमा सुमन दाईले गजेन्द्र राना सरसंग कुरा शुरु गर्नु अगाडि उहाँको सम्मानमा दुई हरफ कविता भनेका थिए । “म मैनबत्ति रुँदै जल्छु त्यो उज्यालोमा बाँच तिमी रात मेटेर रित्तिन्छु
–नेपालमा गुप्तचर, अनुसन्धान, खुफिया संस्था छन् । पुलिस प्रहरी छ, सशस्त्र प्रहरी छ, सेना छ । यी सबै संस्थाका आ–आफ्ना गुप्तचर छन् । परराष्ट्र मन्त्रालय छ । गृह मन्त्रालय छ
काठमाडौंबाट हुलका हुल मानिस एकै पटक आफ्नो घर आउँदा स्थानीय सरकारहरूले व्यवस्थापन कसरी गर्ने भन्ने तयारी गरेनन् । यस्तो कामले “प्रकोप कहिल्यै पनि बाजा बजाएर आउँदैन” भन्ने पुरानो उखान एकपटक
डेढ महिनाअघिदेखि जारी लकडाउनका कारण हातमुख जोर्न समस्या भइरहेका मजदूर तथा विपन्न वर्ग, समुदायका लागि स्थानीय सरकारहरुले राहत वितरण जारी राखेका छन् । अफ्ठेरोमा परेका व्यक्ति तथा परिवारलाई प्रदान गरिएको