१४ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय

काँग्रेसमा सुदूरपश्चिम प्रदेशबाट सभापति सहित १७ जना निर्वाचित

सबैभन्दा पछिल्लो परिणाम अनुसार पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह , प्रतिनिधि सभा सदस्य प्रकाश स्नेही रसाइली र धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड केन्द्रीय सदस्यमा निर्वाचित