१० श्रावण २०८१, बिहीबार

पर्यटन दिवसमा खिर महोत्सव (फोटोफिचर सहित)



     टीकापुर । विश्व पर्यटन दिवस पारी टीकापुरमा खिर महोत्सव भएको छ । टीकापुर पर्यटन समितिको आयोजनामा खिर महोत्सव भएको हो ।

स्थानीय परिकारप्रति उपभोक्तालाई आकर्षित गर्न र रैथाने धानको चर्चाका लागि खिर महोत्सव गरेको समितिका अध्यक्ष थर्कबहादुर शाहले बताए । यस वर्षपनि कालिमार्सी, जडन, जोरायली बास्मति, केराका खिर महोत्सवमा राखिएका छन् ।
शाहको संयोजनमा टीकापुरमा पर्यटकीय उत्पादन प्रवद्र्धन गर्न हरेक वर्ष खिर महोत्सव, ढिक्री महोत्सव हुदै आएको छ ।

तस्बिर : एकिन्द्र तिमिल्सिना)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार