१३ असार २०८३, शनिबार
सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले सडक अतिक्रमण गरी राखिएका खोकाटहरा हटाउन शुरु गरेको छ । नगरपालिकाले सोमबारदेखि डोजर लगाएर पूर्वपश्चिम राजमार्गको सीमाभित्र राखिएका पसल, टहरा,
धनगढी । प्रदेश सातको प्रदेश सभाको सोमबार बस्ने भनिएको ३१ औं बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले जारी गरेको सूचना अनुसार सभामुख अर्जुनबहादर
धनगढी । कैलालीका स्थानीय तहहरूले अझैंसम्म संगठनात्मक संरचनालाई पूर्णता दिन सकेका छैनन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारेको संरचना अनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा विभिन्न महाशाखा, शाखा,
लम्की । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ३६ औ स्मृति दिवसको अवसरमा देशभरी आइतबार विभिन्न कार्यक्रम भएका छन् । वीपी स्मृति दिवसका अवसरमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो नेता ओमप्रकाश पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । मंगलबार राति ९ बजेतिर काठमाडौंको लाजिम्पाटबाट अपहरण शैलीमा गिरफ्तार गरेको सो पार्टीले बताएको छ । पुनलाई गिरफ्तार
धनगढी । क्षतिपूर्ति सहितको नागरिक बडापत्र व्यवस्थापन निर्देशिका, २०६९ मा हरेक सरकारी निकाय, कार्यालयमा सबैले देख्ने गरी नागरिक वडापत्र राख्नुपर्ने व्यवस्था गरिएको छ । तर, प्रदेश ७ को मन्त्रालय तथा
शिक्षालाई ज्ञान, सीप, व्यवहार ग्रहण गर्ने र प्रयोग गर्ने माध्यमको रूपमा लिइन्छ । आज शिक्षा शुद्ध ज्ञान मात्र हैन सीप र व्यवहारको प्रयोग पनि हो । शिक्षा समाजमा सिघ्र सकारात्मक
धनगढी । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले शहरमुखी र व्यापारीमुखी चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको आरोप लगाएका छन् । “देश नयाँ संरचनामा गइसकेको छ । हरेक प्रदेशमा सरकारी मेडिकल
धनगढी । प्रदेश ७ को प्रदेश सभा बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अबरुद्ध गरेको छ । शुक्रबार बैठक शुरु हुने बित्तिकै नेपाली काँग्रेसका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि
धनगढी । आम जनताका गुनासा सुन्न र तत्काल सम्बोधन गर्ने घोषणा सहित सञ्चालनमा ल्याइएको ‘हेलो सिएम’ कार्यक्रममा गुनासा कम हुन थालेका छन् । प्रदेश नम्बर सात सरकार गठन भएको एक