१५ असार २०८३, सोमबार
धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट प्रकाशित भइरहेको अनुमोदन दैनिक पुनः ‘क’ वर्गमा पर्न सफल भएको छ । प्रेस काउन्सिलले बिहिबार प्रकाशित गरेको पत्रपत्रिका वर्गिकरणको
धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । अस्पतालमा कानुन विपरित कर्मचारी राखेको, आवासमा मनोमानी गरेको र आर्थिक
तेज बोहरा/कैलारी । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका नेपाली भूभाग आफ्नो सिमानाभित्र राखेकोमा केही दिनयता मुलुकका विभिन्न भागमा व्यापक विरोध भइरहेकोे छ । भारतले लामो समयदेखि
धनगढी । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक, लिम्पियाधुरा, कालापानी लागयतका नेपाली भूभाग आफ्नो सिमानाभित्र राखेको विरुद्ध देशभरी विरोध कार्यक्रम जारी रहेका छन् । भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरुद्ध
धनगढी । सुदूरपश्चिम प्रदेशका अधिकांस स्थानीय तहमा लैंगिकमैत्री बजेट तर्जुमा र कार्यान्वयनमा चुनौति देखिएको छ । प्रदेशका अधिकांस स्थानीय तहमा लैंगिकमैत्री बजेटबारे प्राविधिक ज्ञानको अभाव र महिला, बालबालिका तथा जेष्ठ नागरिक
धनगढी । सुवास र विपिन ब्याटिङमा चम्किएपछि धनगढीको लिटल फ्लावर स्कुल निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग (निष्ट एलपीएल) च्याम्पियन बनेको छ । लिटल फ्लावरले लगातार दोस्रो पटक उपाधि जीतेको
धनगढी । आगामी फागुनमा धनगढीमा विश्व नेपाली साहित्य महोत्सव, २०७६ हुने भएको छ । नेपाली भाषा, संस्कृतिको उद्गमस्थलका रुपमा रहेको सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य, कला बाङ्मय, प्राकृतिक सम्पदा सहितका गौरवगाथालाई विश्व
धनगढी । धनगढीका उद्योगी व्यवसायीहरूले मोहना–अत्तरिया छ लेन सडकलाई शहरी सडक बनाउन माग गरेका छन् । कैलाली उद्योग बाणिज्य संघले सोमबार धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीहरूले मोहना–अत्तरिया छ लेन सडकलाई
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारसंग भारतले मिचेको नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्रको सीमा विवाद समाधान गर्न तत्काल कुटनीतिक पहल गर्न अनुरोध गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद्को सोमबार
शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावलले आईतबार पदबाट राजीनामा दिएका छन् । राज्यमन्त्री रावलले आफुसहित ३६ जना विरुद्ध परेको उजुरीमा छानविन गर्न सहज होस