१० श्रावण २०८१, बिहीबार

अनुमोदन प्रदेशकै ‘क’ वर्गमा (वर्गिकरणकाे सूचिसहित)



धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट प्रकाशित भइरहेको अनुमोदन दैनिक पुनः ‘क’ वर्गमा पर्न सफल भएको छ ।


प्रेस काउन्सिलले बिहिबार प्रकाशित गरेको पत्रपत्रिका वर्गिकरणको नतिजा अनुसार अनुमोदन दैनिक प्रदेशस्तरको ‘क’ वर्गमा पर्न सफल भएको हो । अनुमोदन दैनिक गतवर्ष समेत ‘क’ वर्गमा पर्न सफल भएको थियो ।
२२ वर्षदेखि धनगढीबाट प्रकाशित भइरहेको अनुमोदन सात वर्षसम्म साप्ताहिक रुपमा प्रकाशित भएको थियो भने पछिल्लो ११ वर्षदेखि दैनिक रुपमा प्रकाशित भइरहेको छ ।

कुन पत्रिका कुन वर्गमा हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार