१६ असार २०८३, मंगलबार

मुख्य समाचार

हुलाकी सडकमा परेका संरचना आफैं भत्काइदै

धनगढी । कैलालीमा निर्माणाधिन हुलाकी सडकको सिमानाभित्र परेका घरभवन तथा अन्य भौतिक संरचना भत्काउने क्रम बढेको छ । सडक सिमानाभित्र परेका घरधनी आफैंले संरचना भत्काइरहेका