१६ असार २०८३, मंगलबार
धनगढी । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो। https://www.facebook.com/mohpnep/videos/2421353964842404/ दुबईबाट आएका उनी ३४ वर्षका छन्।
धनगढी । धनगढी उप–महानगरपालिकाले कोरोना भाईरस ( कोभिड १९ ) रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा किटनाशक औषधी छर्किने कार्यलाई निरन्तरता दिएको छ । शुक्रवार धनगढी उप–महानगरपालिकाका आफै औषधी छर्किन
धनगढी। हप्तै पिच्छे भएका हिउँदे वर्षाका कारण समस्यामा परेकाे कैलाली कञ्चनपुरकाे कृषिमा काेरानाले खासै असर पार्न सकेकाे छैन ।हिउँदे मुख्यवाली गहुँ र मसुराे नपाकेकाे तथा लाही, केराउ लगायतका वाली उठाइसकेकाे
धनगढी । सरकारले कोरोना संक्रमण फैलन नदिन सुदूरपश्चिम प्रदेशका तीन हब अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित बिफ्रिङमा स्वास्थ्य सचिव यादव कोइरालले सुदूरपश्चिम प्रदेशका
धनगढी । कैलालीमा कोरोना भाइरसको संक्रमण फैलन नदिन अत्यावश्यक बस्तु किन्न सामाजिक दुरी कायम गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिकामा शशस्त्र प्रहरीले धनगढी बजारमा रहेका किराना पसल, डेरी, ग्याँस विक्रेता
काठमाडौँ – देशको पश्चिमी भूभागमा शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक देखि सामान्य बदल रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी भूभागका केही स्थानहरुमा
धनगढी । आजदेखि लक डाउनकै बीच पनि बैंकहरु खुल्ने भएका छन् । राष्ट्र बैंकको निर्देशनमा आज देखि बैंकहरुले लक डाउनका बीचमा पनि सेवा दिने लागेका छन् । कैलालीका प्रमुख जिल्ला
धनगढी । कोरानाको औषधि सम्बन्धि भ्रम फैलाउनेको खोजी भईरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । घरको आगँन खन्ने र कोईला निस्कीनछ त्यसको तिलक लगाएर कोरोना संक्रमण हुदैने भन्ने भ्रम
काठमाडौं– सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै अहिले देशभर लकडाउन गरेको छ। देश लडडाउन भएसँगै सरकारले कोराना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदन्ड २०७६ स्वीकृत गरेको छ।
धनगढी । धनगढीमा क्रियाशिल नागरिक अगुवाहरुले सुदूरपश्चिमवासी पनि कोरोना भाइरस (कोभिड१९) को जोखिममा रहेको बताउदै आफूहरुको गम्भीर ध्यानआकर्षण भएको जनाएका छन् । विज्ञप्तीमा कोरोना संक्रमणको परीक्षणका लागि आवश्यक ल्याव, किट