१६ असार २०८३, मंगलबार

मुख्य समाचार

बुटवलकाे काेराेना अस्पतालमा एक जनाको मृत्यु

बुटवल- कोरोना भाइरसको संक्रमणकाे आशंकामा रुपन्देहीकाे बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका