१७ असार २०८३, बुधबार
धनगढी / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अन्तरदेशीय विशेष आर्थिक क्षेत्रसहित सुख्खा बन्दरगाह बनाउन भारतका अधिकारीहरु तयार रहेको बताएका छन्
धनगढी । टीकापुर र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण देखिएको छ । सोमबार दिउँसो टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट सार्वजनिक गरेको केही समयमै घोडाघोडीका
टीकापुर / लम्कीचुहा नगरपालिकास्थित बलिया खानेपानी आयोजना शुरु भएको १४ वर्षपछि धारामा पानी जोडिएको छ । चार हजार उपभोक्तालाई लक्षित गरेर बनाइएको आयोजनामा अहिले ६०० उपभोक्ताको धारामा दैनिक आठ घण्टा
धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशवहादुर शाहलाई कोरोना संक्रमण भएको छ । शाहले आफै नै कोरोना भएको जानकारी सामाजिक सञ्जाल फेसवूकबाट दिएका छन् ।
धनगढी / उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह बनाउनका लागि युद्ध स्तरमा काम हुने बताएका छन् । शुक्रबार कैलालीको अत्तरियामा आयोजित पत्रकार भेटघाटमा उनले सुख्खा
फुलवारी(कैलाली) / संसारभरका सबै खालका उद्योग र धन्दाहरु कारोना महामारीले गर्दा सुस्तरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको फुलवारी दुना,टपरी उद्योगमा भने कामको चापाचाप छ । त्यहाँ हरेक समयमा
डोटी/ डोटी जिल्लामा कुटानी पिसानी लगायत तोरीबाट तेल निकाल्नका लागि अझै परम्परागत कोलहरु प्रयोग भइरहेको भेटिएको छ । केही ठाउँमा आधुनिक मिलहरु सञ्चालन भएका छन भने सडकको पहुँचसँगै ठूला उद्योगहरुले
धनगढी । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गतवर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै
धनगढी । संघीय सरकारले कोरोना परीक्षण तथा उपचार नगर्ने घोषणा गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले काेराेना संक्रमित निःशुल्क कोरोना परिक्षण तथा उपचार गर्ने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रि परिषदको
धनगढी । प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गरी अस्थायी