५ जेष्ठ २०८१, शनिबार

कानूनमन्त्री शाहलाई कोरोना संक्रमण




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशवहादुर शाहलाई कोरोना संक्रमण भएको छ ।

शाहले आफै नै कोरोना भएको जानकारी सामाजिक सञ्जाल फेसवूकबाट दिएका छन् । छिटो पराजित गरेर सामान्य जीवनमा फर्किने विश्वासका साथ निकट सम्पर्कमा रहेकालाई स्वास्थ्य परीक्षण गरेर आइसोलेसनमा बस्न पनि मन्त्री शाहले सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् ।


मन्त्री शाहकी पत्नी लक्ष्मी भट्टलाई पनि कोरोना भएको छ । शाह दम्पतीको सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार