१५ असार २०८३, सोमबार

मुख्य समाचार

गौरीगंगाका उपप्रमुखद्धारा सिडियोको टाउको फुटाउने धम्की

धनगढी / कैलालीको गौरीगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले कैलालीका प्रमुख जिल्ला अधिकारीको टाउको फुटाउन तयार रहेको बताएकी छिन् । उनले यस्तो अभिव्यक्ति दिएको भिडियो अहिले