१७ बैशाख २०८३, बिहिबार

अपराध/विविध

कैलालीमा चालु आवमा १०९ सवारी दुर्घटना हुँदा ५६ जनाको मृत्यु
-टंक कुँवर

धनगढी/कैलालीमा चालु आर्थिक वर्षमा १०९ सवारी दुर्घटना भएका छन । ती दुर्घटनामा परेर ५६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार