११ बैशाख २०८१, मंगलवार

२६ वर्षकै उमेरमा अस्ताइन धनगढीकी डाक्टर शाह




धनगढी/ कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाँइ बस्ने २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी छन् ।

शाह धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत उनी बिहिबार बिहान आफ्नै घरमै मृत भेटिएकी हुुन् ।

शाह कोठाभित्र झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसी) कुलदीप चन्दले जानकारी दिए तर उनको मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार