१४ श्रावण २०८३, बिहिबार

रोचक

धनगढीमा भव्य स्वागत पाएका पल शाहको ब्रासलेट हरायो

धनगढी/ धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाह भनेर चिनिने पूर्णविक्रम शाहको ब्रासलेट हराएको छ। स्रोतका अनुसार हिजो (शनिबार) शाहको करिब तीन तोलाको सुनको ब्रासलेट