२९ भदौ २०८३, सोमबार

स्वास्थ्य/शिक्षा

गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउण्ड सेवा

टीकापुर । टीकापुर नगरपालिकाले गर्भवती महिलाहरुका लागि निःशुल्क अल्ट्रासाउण्ड सेवा शुरु गरेको छ । नगरपालिकाले शुक्रबार धनसिंहपुर स्वास्थ्य चौकीमा गर्भवति महिलाका लागि अल्ट्रासाउण्ड सेवा प्रदान