१३ आश्विन २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

कञ्चनपुरका नक्कली डाक्टरले आफूसंगै विष खुवाएर गरे दुई प्रेमिकाको हत्या

नर्सदेखि अधिवक्ता र सैनिक परिवारसम्म ठगिए काठमाडौ/ आइएस्सीसम्म अध्ययन गरेका कञ्चनपुर परासनका २७ वर्षीय मातृकाप्रसाद जैसीको ठगीबाट पीडित भएकाहरूको प्रहरीले लामै सूची फेला पारेको छ