२७ श्रावण २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’

धनगढी/ चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी बिच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना