१८ माघ २०८२, आईतवार
धनगढी/ सामाजिक सञ्जाल प्रयोग गरेर युवाहरूलाई ठग्दै आएको कैलालीको टीकापुरस्थित एक कम्पनीका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । ग्लोबल ओरियन्स नेपाल प्रालि नामक कम्पनीले
एक्सनमा प्रहरी, आठ जना पक्राउ धनगढी/ सामाजिक सञ्जाल प्रयोग गरेर युवाहरूलाई ठग्दै आएको कैलालीको टीकापुरस्थित एक कम्पनीका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । ग्लोबल ओरियन्स नेपाल प्रालि नामक कम्पनीले
धनगढी/ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका अधिकांश क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् । परिणाम सार्वजनिक भएका २२ क्याम्पसमध्ये कैलाली, बैतडी, बझाङ र दार्चुला अधिकांश क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार
नेपालमा संघीय गणतन्त्र ल्याउन हजारौ नेपाली जनताले प्रत्यक्ष र परोक्षरुपमा बलिदान दिएका छन् । दशकौ लामो संघर्ष गरेका छन् । नेपाली मजदुर, किसान, जनजाती, दलित, आदिवासी, उत्पीडित, उपेक्षित नेपाली जनताको
धनगढी/ धनगढीको एसपीए कलेजमा बीआईएम अध्ययनरत् तीन विद्यार्थीहरु सर्वोत्कृष्ट नतिजासहित त्रिभुवन विश्वविद्यालयको दोस्रो र तेस्रो टपर भएका छन् । त्रिभुवन विश्वविद्यालय९टीयू०ले यसैवर्ष श्रावणमा लिएको बीआईएम ९ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट० पहिलो
धनगढी / कैलालीमा नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम सञ्चालन भएको छ । जिल्लाका १३ पालिका र सबै एक सय २६ वडामा अभियान सञ्चालन भएको एमालेले जनाएको छ । एमाले कैलालीका
टीकापुर/ काठमाडौं महानगरपालिका–१६ मुख्य कार्यालय रहेकोे ग्लोवल ओरियन्स नेपाल प्रालि नामक एक कम्पनीले टीकापुरमा करोडौ रुपैयाँ संकलन गरेको खुलेको छ । टीकापुरमा सम्पर्क कार्यालय खोलेर सो कम्पनीले “जागिर लगाइदिने” प्रलोभन
धनगढी/ जनवादी कलाकार जीवन शर्मा पनि आउने भनेपछि धनगढी मात्र तरंगित भएन कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न बस्तीका अगुवाहरु पनि कार्यक्रम स्थल पुगे । धनगढीको ओम प्यालेस भएको कार्यक्रममा गायक
धनगढी/ नेपाली राष्ट्रिय टोलीमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने पाँच जना खोलाडीलाई प्रदेश सरकारले पुरस्कृत गर्ने भएको छ । भरखरै समापन भएको आइसीसी लिग टुमा तेस्रो स्थानसहित एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायरमा
डडेल्धुरा/ डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १० लाई पोषणमैत्री वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच डडेल्धुरा जिल्ला समन्वय समिति प्रमुख गंगासिंह भण्डारीले पोषणमैत्री वडा घोषणा गरे । पोषणमैत्री
देशभरका प्रमुख शहरहरूमा भव्यताका साथ सम्पन्न भएको छ । गत माघ ९ गते काठमाडौंबाट सुरु...
चिल्ड्रेन भिजन नेपालका अध्यक्ष रमेश सिलवालले निर्वाचनका क्रममा देखिएका दुई गम्भीर प्रवृत्तिप्रति ध्यानाकर्षण गराउँदै निर्वाचन...
धनगढी/ सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा (एमाले)...
The Government of Nepal has signed a landmark agreement to receive climate finance up to...
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा उपेन्द्र वमलाई नियुक्त...
काठमाडौ/ गैरसरकारी संस्था महासंघ नेपालले काठमाडौँमा दुई दिने केन्द्रीय समिति बैठक सम्पन्न गर्दै १५ बुँदे...
काठमाडौं/ नेकपा (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले आफूसहितका नेताबारेमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति...