१४ श्रावण २०८३, बिहिबार
कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बलमा कार्यरत जवानको उनकै सहकर्मीले हत्या गरेको खुलासा भएको छ । राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत २४ वर्षीय
भदाै ९ गते (epaper) बैतडी । बैतडीको विशालपुरमा चितुवा आक्रमणबाट महिला घाइते भएकी छन् । बिहीबार बिहान ९ बजे मैलौली नगरपालिका वडा नं ९ की ४० वर्षीय कुन्दादेवी भट्ट चितुवाको आक्रमणमा
भदाै ९ गते (epaper) बझाङ । मदिरा सेवन गरी गाउँमा होहल्ला गर्नेलाई जरिवाना गरेको रकमले बझाङको दुर्गम सुर्मा गाउँपालिका–१, दौलिचौरका बासिन्दाले विद्यालयको पक्की भवन निमार्ण गरेका छन् । मदिरा सेवन गरी
भदाै ९ गते (epaper) बाजुरा । बाजुरा जिल्लाका एचआइभी संक्रमितहरूले खाद्य सुरक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी गरेका छन् । एचआइभी संक्रमितहरूले आफूहरूको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गरिदिन राष्ट्रिय मानवअअिधकार
कञ्चनपुर । सशस्त्र प्रहरी बलका जवान नरेन्द्र कुँवरको हत्याको विरोधमा स्थानीयले बिहीबार महेन्द्रनगर बजार बन्द गराएका छन् । प्रहरीमाथि अपराधी हावी भएको भन्दै स्थानीयले घटनाको विरोधस्वरूप बजार र यातायात बन्द गराएका
कञ्चनपुर । कञ्चनपुर जिल्लाको पुनर्वासमा जंगली हात्तीको एक बथानले आतंक मच्याएको छ । सीमावर्ती भारतीय दुधवा नेसनल पार्कबाट आएका जंगली हात्तीले पुनर्वास नगरपालिका वडा नम्बर ६, सुकुम्बासी डाँडामा तीन घर
दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । लेकम गाउँपालिका–४, झलातीकी अन्दाजी ३८ वर्षीय पार्वती पार्कीको घाँस काट्ने क्रममा भीरबाट लडेर मंगलबार
बझाङ । बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ५, गिर्कु र बाईकाट्ने गाउँमा आइतबार राति आएको बाढीले व्यापक क्षति पुर्याएको छ । गाउँको बीचमा रहेको खोलामा बाढी आउँदा एक आधुनिक घट्टसहित
दार्चुला । भारतको उत्तराखण्डस्थित मलपामा भीषण वर्षाका कारण आएको बाढीपहिरोबाट कम्तिमा १७ जनाको मृत्यु भएको छ । यो प्राकृतिक विपत्तिमा ५ भारतीय सेनासहित कम्तिमा ११ जना बेपत्ता भएका छन् ।
बझाङ । बझाङका एक दर्जन बढी ग्रामीण सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ । डोजर प्रयोग गरी बनाइएका अधिकांस सडकमा पहिरो गएको स्थानीयले बताएका छन् । यसरी जथाभावी