१४ श्रावण २०८३, बिहिबार
धनगढी । कञ्चनपुरको बेलौरीबाट नक्कली पैसा छाप्ने गिरोहका दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । नक्कली पैसा छाप्ने गिरोहका दुई जना सदस्यलाई प्रहरीको क्षेत्रीय
बैतडी । लामो समयदेखि खडेरी परेपछि बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ का किसानले बाजागाजासहित पानीको माग गर्दै रौलाकेदार मन्दिरमा बुधबारदेखि जाग्राम तथा पूजाआजा थालेका छन् । पानीको माग गर्दै
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट भारततर्फ गइरहेको मोटरसाइकल बुधबार राति गड्डाचौकीमा रहेको भन्सारको बेरियरमा ठोक्किँदा भारतको
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिन थालेको छ । नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप चार
डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ मा तरुल खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ । जोरायल गाउँपालिका–३, सरस्वतीनगरको नौकुणाका ओमबहादुर मगरका १० वर्षीय छोरा
कञ्चनपुर । इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बुधबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जाफदेही बनाउन पहल परियोजना अन्तर्गत
अछाम । दुवै मृगौला फेल भएका कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १३ फारामका हिमबहादुर बोहरा जीवनमरणको दोषादमा पुगेका छन् । तीन वर्षदेखि मृगौला रोगबाट पीडित बोहराको आर्थिक अवस्था कमजोर भएका
बैतडी ।बैतडीका सात वटा स्थानीय तहमा अझैं बैंकिङ सेवा उपलब्ध हुनसकेको छैन । बैतडीका तीन वटा स्थानीय तहमा मात्रै हाल बैंकिङ सेवा उपलब्ध छ । आफ्नो स्थानीय तहमा बैंकिङ सेवा
अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ भैरवस्थानमा छाउपडी गोठमा सुतेकी २२ वर्षीया युवतिको मृत्यु भएको छ । महिनावारी भएको बेला छाउपडी गोठमा बसेकी गौरी बुढाको आइतबार राति मृत्यु
डडेल्धुरा । गत मंसिर २१ गते भएको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका डडेल्धुराका १४ उम्मेदवारमध्ये आठ जनाले मात्र हालसम्म खर्च विवरण बुझाएका छन ्। प्रतिनिधि सभा