१४ श्रावण २०८३, बिहिबार
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका र छेडेदह गाउँपालिकाका चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सेवा सहज र गुणस्तरीय बनाउन सहयोग पुग्ने सामग्री उपलब्ध गराइएको हो ।
बझाङ । दिनभरी सेवाग्राहीको काममा व्यस्त । कार्यकर्तासंगको भेटघाट । बचेको समय गोष्ठी सेमिनारमा । खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाको दिनचर्या प्राय: यसरी नै वित्ने गर्दछ । तर, उनी यत्तिमा
दिपायल । प्रदेश राजधानीको माग गर्दै १० दिनयता डोटीको दिपायलमा जारी आन्दोलन चर्किएको छ । शुक्रबारसम्म दिपायल लगायत डोटीका विभिन्न स्थानमा आन्दोलन विस्तार भएको छ । सरकारले सात वटै प्रदेशमा
कञ्चनपुर । कञ्चनपुरमा एक दलित दम्पत्तिको छुरा प्रहार गरी हत्या गर्ने प्रयास भएको छ । वेदकोट नगरपालिका वडा नम्बर ४, बैतडा सार्कीपार्की टोलका ३५ वर्षीय गोविन्द लुहार र ३० बर्षीया
बैतडी । बैतडीमा दुई सय भन्दा बढी सामुदायिक विद्यालय सून्य दरबन्दीमा सञ्चालनमा रहेका छन् । बैतडीमा रहेका पाँच सय ३९ आधारभूतदेखि माध्यामिक विद्यालयमध्ये दुई सय २४ वटा सून्य दरबन्दीका कारण
बैतडी । स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाको टोलीले जिल्ला अस्पताल बैतडीको अनुगमन गरेको छ । अस्पातलले प्रदान गर्ने न्यूनतम सेवा कसरी प्रदान भइरहेका छन् भन्ने विषयमा टोलीले अनुगमन गरेको जनाइएको छ
बाजुरा । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्नपछि धेरै विजय भएका सांसद काठमाडौंतिर लागेका छन् । प्रदेशदेखि केन्द्रसम्म मन्त्री बन्नेदेखि केन्द्रीय राजनीतिमा दौडधुपमा लागि रहेका छन् । तर, बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य
कञ्चनपुर । विपन्न वर्गलाई स्वरोजगार बनाउनका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीका लागि चार लाख ४० हजार रुपैयाँ अनुदान रकम प्रदान गरेको छ । विपन्न र सीमान्तकृत
बैतडी । गत मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १२ जना उम्मेदवारमध्ये हालसम्म तीन जनाले मात्रै चुनावी खर्च विवरण पेश गरेका छन् । निर्वाचनको
दार्चुला । चमेलिया नदीमा रहेको धनथला झोलुंगे पुल मर्मत सम्भार र संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीको धनथला र दार्चुलाको लेकम गाउँपालिका जोड्ने सो