१० श्रावण २०८१, बिहीबार

साँफे–मार्तडी सडक कालोपत्रे अन्तिम चरणमा



बाजुरा । शिलान्यासको २३ वर्षपछि बल्ल साँफे–मार्तडी सडकमा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ ।
हाल ताप्रिसेराको केही भाग बाहेक मार्तडीसम्म कालोपत्रे भइसकेको निर्माण कम्पनीका साइट इञ्चार्ज प्रेम थापाले बताए । साँफे–मार्तडी सडक खण्डमा छ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म बार्जुगाड तथा कार्दलीगाडको पुल निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार