१६ श्रावण २०८३, शनिबार
धनगढी । धनगढी उपमहानगरपालिकाले सडक मर्मत अधुरो छाेडेपछि बासुदेवी माविका विद्यार्थीले आफै ग्राभिल फिजाएका छन् । धनगढीको वडा नम्बर ६ को कार्यालयदेखि बाशुदेवी माविसम्मको करिब
धनगढी । धनगढी उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत (निजि) विद्यालयहरूले अझैसम्म शिक्षण शुल्क विवरण बुझाएका छैनन् । उपमहानगरपालिकाले धनगढीभित्र सञ्चालनमा रहेका मण्टेश्वरी, प्राथमिक तथा उच्च माध्यामिक तहका संस्थागत विद्यालयले लिईरहेको शिक्षण
धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने बताएका छन् । धनगढीमा सोमबार आयोजित ‘प्रदेश नीति र
धनगढी । काठमाडौंबाट सोमबार धनगढीका लागि उडेका श्री एयरलायन्सको हवाईजहाज धनगढी विमानस्थलमा ओर्लिएपछि ढोका नखुलेको जहाज बनाउनका लागि प्राविधिकको टोली धनगढी पुगेको छ। प्राविधिक टोलीले साँझ ८ बजेसम्म लगाएर जहाजका ढोका
तुलनात्मक रुपमा विपन्न प्रदेशका रुपमा रहेको सुदूरपश्चिममा एक पटक फेरि कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणको चर्चा उठेको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई कृषि क्षेत्रमा आत्मनिर्भर
सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य भएको छ । प्रदेश सभाबाट सात वटा विधेयक पारित गरिनुलाई उपलब्धीका रुपमा प्रस्तुत गरिएको छ । खासगरीे सहकारी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेशको
मुकेश टेर्रां/धनगढी । महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको अनियमितता भएको रकम असुल गर्नेतर्फ अझैं सुदूरपश्चिम प्रदेशका स्थानीय तलहरूले पहल गरेका छैनन् । महालेखा परीक्षकको ५६ औं प्रतिवेदनले सुदूरपश्चिमका स्थानीय तहहरूबाट २० करोड
धनगढी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाका नवनियुक्त अध्यक्ष र सचिवहरूले आइतबार सपथ ग्रहण गरेका छन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा भएको कार्यक्रममा स्थायी समिति
सुखड । कैलालीको घोडाघोडी नगरपालिका क्षेत्रमा पछिल्ला वर्षहरूमा आत्महत्याका घटनामा डरलाग्दो ढंगले बृद्धि भएको छ । इलाका प्रहरी कार्यालय सुखडको तथांक अनुसार पछिल्लो चार वर्षको अवधिमा दुई सय बढीले आत्महत्या
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास हुँदै भारततर्फ लैजान लागिएका दुई महिलालाई नेपाल भारत सीमा नाकाबाट उद्दार गरिएको छ । शनिबार साँझ वैदेशिक रोजगारीको लागि भन्दै नेपालबाट भारत लैजादै गरेको अवस्थामा भारतीय