१७ श्रावण २०८३, आइतबार
धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल निर्माण व्यवसायी संगठन (सियोन) सुदूरपश्चिम प्रदेशको एकता भेला तथा तदर्थ समिति गठन भएको छ । भेलाको नेकपाका स्थायी
धनगढी । कर्णाली नदी संरक्षणका लागि आगामी दिनमा गर्नुपर्ने नीतिगत र कानुनी पक्षलाई समेटेर नेपाल नदी संरक्षण संस्थाले वृहत् अध्ययन गरेको छ । यूएसएआइडीको पानी परियोजनाको सहयोगमा संस्थाले कर्णाली नदीको उद्गमस्थल
एउटा सार्वजनिक शिक्षा सुदृढीकरण सम्बन्धी कार्यशाला थियो । उपस्थित मान्यजनहरू कसरी सार्वजनिक शिक्षालाइ राम्रो बनाउन सकिन्छ भन्ने वारे आआफ्नो धारणा राख्दै हुनुहुन्थ्यो । सहभागी मान्यजनमध्ये एक जना निर्वाचित स्थानीय सरकारका
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले नेपाल भारतको सीमा झुलाघाटमा मोटरेवल पुल निर्माण गर्न आवश्यक पहल गर्न संघीय सरकारलाई आग्रह गर्ने बताएकी छन् ।
बाजुरा । बाजुराको छेडेदह गाउँपालिकामा आइतबारदेखि छेडेदह पर्यटन महोत्सव शुरु भएको छ । महोत्सवको सुदूरपश्चिमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले उद्घाटन गरे । सो अवसरमा मन्त्री शाहले
धनगढी । कुल ग्राहस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेश कमजोर देखिएको छ । ग्राहस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेश भन्दा कमजोर कर्णाली प्रदेश मात्र रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकको
शेरबहादुर ऐर/धनगढी । ‘कान्द्रा पुल निर्माण कार्य हामी यही वर्षभित्र पुरा गर्छौ’ २०७५ सालमा अनुमोदन दैनिकसंगको कुराकानीका क्रममा निर्माण कम्पनीका सबइञ्जिनियर राधेश्याम शर्माले प्रतिक्रिया दिएका थिए । सो वेलासम्म कैलालीको भजनी
मुकेश टेंर्रा/धनगढी । सुदूरपश्चिम प्रदेशमा चिया तथा कफी खेतीको उच्च सम्भावना रहे पनि हाल उत्पादन भने सून्य रहेको छ । जियोग्राफिक इन्फर्मेसन सिस्टम (जिआईएस) मार्फत गरिएको अध्ययन अनुसार सुदूरपश्चिम प्रदेशमा एक
धनगढी । अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । ‘अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षति घटाऔं, आधारभुत सेवा प्रवाह रोकिनबाट जोगाऔं’ भन्ने नाराका साथ सप्ताहभर विभिन्न कार्यक्रम
धनगढी । धनगढीमा आइतबारदेखि रामकृष्ण लिला ज्ञान महोत्सव शुरु भएको छ । मानस संस्कृति समाज कैलालीको आयोजनामा सञ्चालन भएको महोत्सवको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एक समारोहबीच उद्घाटन गरेका थिए ।