१० श्रावण २०८१, बिहीबार

बाल संरक्षण सम्बन्धी अभिमुखिकरण



सुखड/ कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा आमा समुहका सदस्यहरूको सहभागितामा बिहीबार बाल संरक्षणबारे अभिमुखिकरण भएको छ ।
कार्यक्रममा वडा नम्बर १० का नमुना आमा समुह, जिविको आमा समुह र वडा सदस्यहरू समेत २९ जनाकोे सहभागीता रहेको थियो ।
कार्यक्रम सामाजिक विकासका लागि सचेत समाजको आयोजनामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार